Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

वालुवाटारमा सत्ता गठबन्धन दलको बैठक


  • मंगलबार, असार १० २०८२

  • वालुवाटारमा सत्ता गठबन्धन दलको बैठक

    काठमाडौं – सत्तारूढ दलको बैठक प्रधानमन्त्री निवासमा बसिरहेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउत, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी सहभागी छिन्।

    बैठकमा एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल , कांग्रेस नेता कृष्ण सिटौला लगाएत समेत सहभागी छन । बैठक मुख्य त बजेट पारित गर्ने कुरामा केन्द्रीत छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij