Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भोलिबाट कांग्रेस केन्द्रिय समिति बैठक


  • मंगलबार, असार ३ २०८२

  • भोलिबाट कांग्रेस केन्द्रिय समिति बैठक

    काठमाडौं – नेपाली कांग्रेसको केन्द्रिय कार्य समितिको बैठक भोली बस्ने भएको छ । पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा पार्टी पदाधिकारी, केन्द्रिय सदस्य र आमन्त्रीत केन्द्रिय सदस्य सहभागी हुने पार्टीका मुख्य सचिव कृष्ण प्रसद पौडेलले जानकारी दिए ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij