काठमाडौं – कांग्रेस नेता डा.शेखर कोइरालाले कोइरालाले सरकार कुशासनको दुश्चक्रमा मा फसेको बताएका छन । कोइरालाले संचारकर्मी माथीको प्रहार अस्वीकार्य रहेको बताए । कोइरालले भनेका छन :
सञ्चारकर्मी र वाक स्वतन्त्रतामाथी राज्यको प्रहार सैह्य छैन । अझ सरकार कुशासनको दुश्चक्रमा फसेको आरोप लागिरहँदा संचार माध्यम र सञ्चारकर्मीप्रति अनुदार हुनु निरंकुशता बाहेक अरु केही हुनै सक्दैन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
