Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

तरुण दललाई तीन करोड, सरकारी बजेटमा महिला संघको भवन बन्दै


  • आइतबार, जेष्ठ २५ २०८२

  • तरुण दललाई तीन करोड, सरकारी बजेटमा महिला संघको भवन बन्दै

    काठमाडौं – शक्तिको दुरुपयोग गरी राज्यकोष वाटपार्टीका भातृसंस्थाहरु निर्माण गर्न थालिएको छ । सहरी विकाश मन्त्रालयले कांग्रेसको भातृ संस्था नेपाल तरुण दलको भवन बनाउँन ३ करोड दिने चर्चा चलिरहदा कांग्रेसकै अर्को भातृ संस्था नेपाल महिला संघको भवन सरकारकै बजेटमा निर्माण भइरहेको छ । टोखा नगरपालिका वार्ड नं ७ बनिरहेको भवन संघिय सरकारको बजेटमा निर्माण भइरहेको हो । वेसमेन्ट सहितको बहुतले उक्त भवन बनेको जग्गा समेत सरकारी हो । मन्त्री परिषद्को निर्णयवाट करिव १० रोपनी सरकारी जग्गा महिला संघको नाममा गरिएको हो । उक्त जग्गामा अहिले सरकारकै बजेटमा भवन निर्माण भइरहेको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij