Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मोहम्मद अफताव आलमले उच्च अदालतबाट पाए सफाई


  • बुधबार, जेष्ठ १४ २०८२

  • मोहम्मद अफताव आलमले उच्च अदालतबाट पाए सफाई

    काठमाडौं – कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलतमले उच्च अदालतबाट सफाई पाएका छन । निर्वाचनका बेला मानिसहरुलाई जिउँदै ईट्टा भट्टामा हालेर मारेको अभियोगमा जिल्ला अदालतको फैसला अनुसार जेलमा रहेका आलमलाई उच्च अदालतले सफाई दिएको हो ।

    २०८१ वैशाख १३ गते न्यायाधीश रौतहट अदालतका न्यायाधीश मातृका प्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको थियो ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij