काठमाडौं – गृहमन्त्री रमेश लेखकले आफु विरुद्ध नियोजित रूपमा प्रहार भएको दावी गरेका छन । विपक्षी दलले संसद्मा बोल्न नदिए पछि उनले पत्रकार सम्मेलन गरेका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
