काठमाडौं – काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र साहले प्रधानमन्त्री केपी शर्मा ओली माथी गम्भिर आरोप लगाएका छन । उनले ओलीलाई भ्रष्टाचारी संरक्षण गर्ने नाई के भन्दै कटु आलोचना गरेका छन । सोमवार गणतन्त्र दिवस मनाउँन गठित समितिको बैठकमा नगए पछि प्रधानमन्त्री ओलीले आक्रोश पोखेका थिए । त्यसैको जवाफमा साहले ओलीलाई जवाफ फर्काएका हुन ।
उनले भनेका छन :
जुन देशमा राजधानीको मेयरले भ्रस्टचार रोक्छु भन्दा ,
देशको सवै पार्टीको सबै लागेर भ्रस्टचारी जोगाउछु भन्छ ?
त्यस्को नाइकेको कार्यक्रममा म गैदिनु पर्ने ?
Sorry KP Oli , I dont Support Your Corrupt System 🙂
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
