काठमाडौं – पुर्वमन्त्री एवं नेपाली कांग्रेसकी सह—महामन्त्री महालक्ष्मी उपाध्यार्य डिना र बाग्मती प्रदेश सरकारका खानेपानी ऊर्जा तथा सिचाई मन्त्री श्याम बहादुर खड्काले हर्दा खहरे टोल वोरिङ्ग सिंचाई योजना बकैयाँ—७ मकवानपुरको संयुक्त रुपमा उद्घाटन गर्न भएको छ । सो अवसरमा गाँउपालिकाका जनप्रतिनिधी र पुर्व जनप्रतिनिधी , भुमिगत जलस्रोत तथा सिंचाई विकास डिभीजन कार्यलय चितवनका डिभीजन प्रमुख र आम उपभोक्ता समूहको सद्भागिता थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
