काठमाडौं – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विच भेटवार्ता भएको छ । प्रचण्डसँग आगामी आर्थिक वर्षको बजेटबारे परामर्श गर्न भेट गरिएको मन्त्री पौडेलको सचिवालयले दावी गरेको छ । कांग्रेसको ठूलोतप्का सरकार प्रति असन्तुष्ट देखिएको वेला एमाले र माओवादीका नेताहरुको भेटघाट वाक्लिएको छ । यसले सत्ता गठबन्धनमै आशंका पैदा भएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
