काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका आइतवार र सोमवारका दुई तस्वीरको चर्चा चुलिएको छ । आइतबार ओली र दाहाल विच टिआरसीका बारेमा भएको छलफलको तस्वीर हो भने सोमवारको संसद बैठकमा भएको सम्बादको तस्वीर हो । दुवै तस्वीरमा हार्दिकता झल्किन्छ । कांग्रेसको गगन थापा, शेखर कोइसला लगाएतले सरकारको कडा आलोचना गरिरहेको वेला यी दुई तस्वीरलाई राजनितिक अर्थमा चर्चा गरिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
