Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मन्त्रीपरिषद बैठक र राज्यमन्त्रीको सपथ अचानक स्थगित


  • शुक्रबार, बैशाख १९ २०८२

  • मन्त्रीपरिषद बैठक र राज्यमन्त्रीको सपथ अचानक स्थगित

    काठमाडौं – मन्त्री परिषद बैठक र नवनियुक्त राज्यमन्त्री खमबहादुर गर्बुजाको सपथ कार्यक्रम रोकिएको छ । कांग्रेसको अनुरोधमा मन्त्रीपरिषद बैठक र राज्य मन्त्रीको समय रोकिएको बताइएको छ । बैठक र सपथ कार्यक्रम किन रोकिएको भन्ने खुलाईएको छैन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij