Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रेशम चौधरी पक्राउ


  • बुधबार, बैशाख १७ २०८२

  • रेशम चौधरी पक्राउ

    काठमाडौं – नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा आज नै जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको पार्टी एकता घोषणा कार्यक्रम थियो । उनी त्यहीँबाट पक्राउ परेका हुन् ।

    काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान पुगेका चौधरीलाई बुधबार मध्याह्न प्रहरीले नियन्त्रणमा लिएको हो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij