Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

शिक्षक महासंघ आकस्मिक बैठकमा, सरकारसंग आजै राति वार्ता 


  • सोमबार, बैशाख १५ २०८२

  • शिक्षक महासंघ आकस्मिक बैठकमा, सरकारसंग आजै राति वार्ता 

    काठमाडौं – आन्दोलनरत शिक्षकको माग बुधवार सम्म सम्बोधन हुने भएको छ । सोमवार साँझ बसेको मन्त्रीपरिषद बैठक पछि आन्दोलनरत शिक्षकसंग सहमति नजिक पुगेको जाकारी संचारमन्त्री पृथ्वी सुब्बा गुरुङले दिएका छन । यसै विच आज राति नै सरकार र शिक्षक महासंघ विच वर्ता हुने भएको छ । वार्ता अघि शिक्षक महासंघको आकष्मिक बैठक बसेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij