Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विद्या भट्टराइको सफा ट्‌याम्पु यात्रा (तस्वीरहरु)


  • आइतबार, बैशाख १४ २०८२

  • विद्या भट्टराइको सफा ट्‌याम्पु यात्रा (तस्वीरहरु)

    काठमाडौं – नेकपा एमालेकी सांसद एवं निर्वतमान शिक्षा मन्त्री विद्या भट्टराई मन्त्री पदबाट राजिनामा दिए लगत्तै सार्वजनिक यातायात प्रयोग गर्न थालेकी छिन । उनी संसद बैठक सकेर डेरा फर्किन सफा ट्‌याम्पु चढेको केहि तस्वीर अर्का सांसद तारा लामा तामाङले सार्वजनिक गरेका छन । उनले लेखेका छन :

    प्रतिनिधि सभा २०७९, छैटौं अधिबेशनको पहिले दिन (२०८२/१/१२) को बैठक सकिए पछि संसद भवनको ३ नम्बर गेट बानेश्वरमा म डेरा जानको लागि “Pathao”@ को मोटर साईकिलको पर्खाईमा थिए।निवर्तमान मन्त्री माननीय विद्या भट्टराई ज्यू संसद बैठक पश्चात निवास तिर प्रस्थान गर्ने क्रममा ट्याम्पुमा चढ्दै गरेको देखे र मैले लिएका वहाँका केहि फोटोहरु मन परेकोले पोष्ट गरे है ।

    @

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij