काठमाडौं – सरकारले बैसाख १९ गते निति तथा कार्यक्रम ल्याउँने भएको छ । एमाले संसदिय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदहरुलाई १९ गते निति तथा कार्यक्रम ल्याउन लागेको जानकारी दिएका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
