Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

देउवा फर्किए स्वदेश, आरजु भन्छिन : सरकार परिर्वतन हुँदैन


  • शुक्रबार, बैशाख १२ २०८२

  • देउवा फर्किए स्वदेश, आरजु भन्छिन : सरकार परिर्वतन हुँदैन

    काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन । उपचारका लागी देउवा थाइल्याण्ड गए पनि नेपालमा सरकारका परिवर्तनको चर्चा चलेको छ । संगै गएकी देउवा पत्नी एवं परराष्ट्र मन्त्री आरजु देउवालेले सरकार परिवर्तन नहुने बताईन । उनले सभापति देउवा र प्रधानमन्त्री ओली विच टेलिफोन वार्ता भएको जानकारी दिइन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij