काठमाडौं – नेपाली कांग्रेसका संस्थापन पक्षका नेताहरु एक ठाँउ भेला भएका छन । पार्टीका पूर्व महामन्त्री ङा . शसाङ्का कोइरालाको निवासमा उनीहरु भेला भएका हुन । सभापति शेरबहादुर देउवाले आउँदो महाधिवेशनमा कस्लाई अघि बढाउने भन्ने प्रष्ट नभएका वेला उनीहरु एकै ठाँउ भेला भएका हुन ।
देउवा आफु सभापतिमा उठ्न नमिल्ने भए पछि उदासिन बनेको गुनासो बढिरहेको वेला कोइरालाको पहलमा नेताहरु भेला भएका हुन । कांग्रेस सभापति शेरबहादुर देउवा परिवार सहित थाइल्याण्डमा छन ।








""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
