काठमाडौ – नेकपा एमालेका नेता रघुजी पन्त शिक्षा मन्त्री हुने भएका छन । एमालेबाटै मन्त्री बनेकी विद्या भट्टराइले राजिनामा दिए पछि प्रधानमन्त्री केपी शर्मा ओलीले पन्तलाई शिक्षा मन्त्रीको जिम्बेवारी दिन लागेका हुन । शिक्षक आन्दोलनले शैक्षिक क्षेत्र अस्तव्यस्त भइरहेको बेला पन्तले मन्त्रालयको नेतृत्व सम्हाल्न लागेका छन । उनको सपथ विहिवार गर्ने तयारी छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
