Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ऊर्जा राज्यमन्त्री कान्छाराम तामाङ बर्खातस्त


  • बुधबार, बैशाख १० २०८२

  • ऊर्जा राज्यमन्त्री कान्छाराम तामाङ बर्खातस्त

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री कान्छा राम तामाङलाई बर्खातस्त गरेका छन । तामाङ कांग्रेसबाट राज्यमन्त्री बनेका हुन । ठेकेदार पृष्ठभूमिका तामाङ पछिल्लो समय ऊर्जा सचिवसंग विवादमा थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij