काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलाई प्रहरीले पक्राउ गरेको छ । उनीसंगै उपाध्यक्ष बुद्धिमान तामाङ, सांसद ज्ञानेन्द्र शाही लगाएतका नेता पक्राउ परेका छन । राजसंस्था पुर्नस्थानाको माग सहित राप्रपाले आज निषेधित क्षेत्र तोड्ने कार्यक्रम राखेको थियो । राप्रपा नेताहरुलाई शिहंदरवार गेटबाट पक्राउ गरिएको हो । राप्रपाले वानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
