Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

निषेधित क्षेत्र तोडे कारवाही : गृह मन्त्रालय


  • शनिबार, बैशाख ६ २०८२

  • निषेधित क्षेत्र तोडे कारवाही : गृह मन्त्रालय

    काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले भोली काठमाडौँमा निषेधित क्षेत्र लोड्ने कार्यक्रम राखेको प्रति सरकारले कारवाही गर्ने चेतावनी दिएको छ । राजसंस्था पुर्नस्थापनाको आन्दोलनमा उत्रिन लागेको राप्रपाले निषेधित क्षेत्र तोड्ने कार्यक्रम राखे पछि गृह मन्त्रालयले कारवाही गर्ने चेतावनी दिदै विज्ञप्ती जारी गरेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij