काठमाडौं – सत्ता गठवन्धन दलको उच्च स्तरिय राजनितिक संयन्त्रको बैठक सत्ता गठबन्धनमा कुनै समस्या नरहेको निष्कर्ष निकालेको छ । बुधवार बसेको संयन्त्रको बैठकले गठवन्धनमा समस्या नरहेको निष्कर्ष निकालेको गृहमन्त्री रमेश लेखकले बताए ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, विष्णु रिमाललगायत नेता सहभागी थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
