Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मन्त्री खड्काद्वारा नदी नियन्त्रण योजनाको अनुगमन


  • बुधबार, बैशाख ३ २०८२

  • मन्त्री खड्काद्वारा नदी नियन्त्रण योजनाको अनुगमन

    काठमाडौं – खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री श्याम बहादुर खड्काले काठमाडौ जिल्ला चन्द्रागिरी १५, किर्तिपुरको बल्खु खोला बाँध र दक्षिणकाली ६ को उदारवती गंङ्घा नदी नियन्त्रण योजनाको अनुगमन गर्नुभएको छ । अनुगमनमा साथमा प्रदेश सांसद पुकार मर्हजन,दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत र जलस्रोत तथा सिंचाई विकास डिभीजन कार्यलय काठमाडौका डिभीजन प्रमुख राजकुमार तण्डुकार समेत सहभागी हुनुहुन्थ्यो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij