काठमाडौं – नेपाल शिक्षक महासंघले भोलीबाट शैक्षिक आम हडताल घोषणा गरेको छ । शिक्षा क्षेत्र मैत्री कानुनको माग गर्दै आन्दोलन गरिरहेको महासंघले एसईईको परिक्षा पत्र नजाँच्ने भएका छन । शिक्षकहरुको हडतालका कारण एसईईको नतिजा प्रभावित हुने भएको छ ।
शैक्षिक हड्तालका क्रममा विद्यालयका नतिजा प्रकाशन लगायतका सबै काम बन्द गर्ने महासंघले जनाएको छ।उसले सबै काम ठप्प पारेर आन्दोलनमा सहभागी हुन शिक्षकहरूलाई आह्वान गरेको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
