Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पक्राउ पर्नु अघि लामिछानेले भने : म माथि ठुलो अन्याय भएको छ


  • शुक्रबार, चैत्र २२ २०८१

  • पक्राउ पर्नु अघि लामिछानेले भने : म माथि ठुलो अन्याय भएको छ

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले आफुमाथी ठूलो अन्याय भएको बताएका छन । जिल्ला अदालत रुपन्देहीको धरौटीमा छाड्ने फैसला उच्च अदालत तुलसीपुरले उल्टाए पछि उनले अन्याय भएको प्रतिक्रिया दिएका हुन । उनले अदालतको आदेशको सम्मान भने गर्ने बताएका छन । उनले भनेका छन :

    सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिदैछु। साथै न्यायलयका अन्य ढोकाहरु मेरा लागि खुल्ला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउछु ।

    म माथि ठुलो अन्याय भएको छ । 

    चितवनको सभा नरोक्नुस्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij