काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउ परेका छन । शुक्रबार उच्च अदालत तुलसीपुर बुटवल इजलासले थुनामा पठाउने आदेश दिएसँगै रवि पक्राउ परेका हुन्।
सहकारी गठी सम्बन्धी मुद्दामा जिल्ला अदालतको घरौटीमा छाड्ने आदेश उच्च अदालतले उल्टाए पछि प्रहरीले लामिछानेलाई पक्राउ गरेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
