काठमाडौं -गृहमन्त्री रमेश लेखकले पुर्वराजाका सर्मथकहरुले काठमाण्डौको तीनकुने, कोटेश्वर लगायतका क्षेत्रमा गरेको तोडफोड, आगजनी र लुटपाट गरेको क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको छ । आन्दोलनका नाउँमा हिंसक गतिविधी सञ्चालनमा संलग्न जोकोहीलाई पनि कानून बमोजिम कारबाहीको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।











""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
