Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राजावादी प्रदर्शनकारीले गरे नीजि घरमा तोडफोड र आगजनी


  • शुक्रबार, चैत्र १५ २०८१

  • राजावादी प्रदर्शनकारीले गरे नीजि घरमा तोडफोड र आगजनी

    काठमाडौं – तीनकुनेमा भेला भएका राजावादी प्रदर्शनकारीहरुले व्यक्तिको घरमा तोडफोड र आगजनी गरेका छन । प्रहरी संगको झड्प पछि तितरवितर भएका उनीहरुले सर्वसाधारणको घरमा लोडफोड र आगजनी गरेका हुन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij