काठमाडौं – काठमाडौंमा राजतन्त्र पक्षधर र गणतन्त्र पक्षधर विचको छुट्टा छुट्टै जुलुस निस्किएका छन । गणतन्त्र वादीको जुलुस भृकुटी मण्डपमा सभामा परिणत हुँदै छ भने राजावादीको जुलुस तीनकुनेमा सभामा परिणत हुँदैछ ।







""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
