Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौं आइपुगे ज्ञानेन्द्र, राजावादीहरुले गरे स्वागत


  • आइतबार, फाल्गुन २५ २०८१

  • काठमाडौं आइपुगे ज्ञानेन्द्र, राजावादीहरुले गरे स्वागत

    काठमाडौं – पूर्व राजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन । समिट एयरको चार्टर विमानबाट उनी काठमाडौं आएका हुन । उनलाई स्वागत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी सहितका राजावादी कार्यकर्ता त्रिभुवन विमानस्थल वरपर भेला भएका छन । उनीहरुले राजतन्त्रको पक्षमा नारावाजी गरेका छन भने सरकारले सुरक्षा व्यवस्था कढा पारेको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij