Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बालेन साहको घरबाट अध्यक्ष प्रचण्डको सन्देश- सबै मिलेर अधिकार जोगाऔं, देश बनाऔं


  • बिहिबार, फाल्गुन २२ २०८१

  • बालेन साहको घरबाट अध्यक्ष प्रचण्डको सन्देश- सबै मिलेर अधिकार जोगाऔं, देश बनाऔं

    काठमाडौ- पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित अभियान टोलीलाई महोत्तरीको एकडारा गाउँपालिकाले स्वागत गरेको छ।
    कार्यक्रम भएको स्थल काठमाडौ महानगरपालिका प्रमुख बालेन्द्र साहको पुर्ख्यौली घर हो, जो हाल गाउँपालिकाले प्रयोग गरिरहेको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij