काठमाडौं – टोखा नगर पालिकाको सपनतिर्थमा खानेपानी बोरिङको परियोजना सम्पन्न भएको छ । उक्त खानेपानी आयोजनाको बागमती प्रदेश सरकारका खानेपानी ऊर्जा तथा सिंचाइ मन्त्रालयका मन्त्री श्याम बहादुर खड्काद्वारा उद्घाटन गरिएको छ । बोरिङ सम्पन्न भए पछि टोखा वार्ड नं . २ का जनता लाभान्वित हुने छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
