काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले पोखरामा सभा गरेको छ । फानुन ७ गते पूर्व राजा ज्ञानेन्द्र शाहको सन्देशले उत्साही राजावादी हरु आन्दोलनको तयारीमा जुटेको बेला राप्रपाले सभा गरेको हो । सभामा अध्यक्ष राजेन्द्र लिङ्केन, वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र लगाएतले सम्बोधन गरेका छन ।





""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
