Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बुढानिलकण्ठको एक घरमा प्रहरीको छापा


  • आइतबार, माघ २७ २०८१

  • बुढानिलकण्ठको एक घरमा प्रहरीको छापा

    काठमाडौं – बुढानिलकण्ठको एक घरमा प्रहरीले छापा मारेको छ ।अनलाइन गेम र सट्टेबाजी खेलाउने गिरोहलाई नियन्त्रणमा प्रहरीले छापा मारेको हो । प्रहरीले केहि व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij