Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भारतीय विधान सभा चुनाव : दिल्लीमा हारे केजरीवाल


  • शनिबार, माघ २६ २०८१

  • भारतीय विधान सभा चुनाव : दिल्लीमा हारे केजरीवाल

    एजेन्सी – भारतको दिल्लीमा भएको विधान सभा निर्वाचनमा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाल नयाँ दिल्ली सिटबाट चुनाव हारे का छन। मनिष सिसोदियाले पनि जंगपुराबाट हार स्वीकार गरेका छन्। अहिले मतगणना भइरहेको छ।  दिल्लीमा कुल ७० सिट छन् र बहुमतका लागि ३६ सिट आवश्यक पर्दछ।

    भाजपा ४८ सिटमा अगाडि छ।  आम आदमी पार्टीको ‘झाडू’ पछि परेको छ। उसको केवल २२ सिटमा अग्रता रहेको भारतीय संचार माध्यमहरुले बताएका छन।  कांग्रेस आई लगातार तेस्रो पटक ‘शून्य’ मा झरेको देखिन्छ। १९९३ मा भाजपाले पहिलो पटक दिल्ली जितेको हो।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij