Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

संसद बैठक सुरु, रास्वपाको अवरोध प्रयास


  • शुक्रबार, माघ १८ २०८१

  • संसद बैठक सुरु, रास्वपाको अवरोध प्रयास

    काठमाडौं – संघिय संसद्को अधिवेशन आजबाट प्रारम्भ भएको छ । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाए । बैठक प्रारम्भ हुनासाथ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु उठेर अवरोध गर्ने प्रयास गरेका थिए । तर सभुमुखले बैठकलाई अघि बढेको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij