Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मन्त्री खड्काद्वारा अर्धवार्षिक प्रगती समीक्षा गोष्ठीको उद्‌घाटन


  • सोमबार, माघ १४ २०८१

  • मन्त्री खड्काद्वारा अर्धवार्षिक प्रगती समीक्षा गोष्ठीको उद्‌घाटन

    काठमाडौं – खानेपानी,ऊर्जा तथा सिंचाइ मन्त्री माननीय श्याम बहादुर खड्काले बागमती प्रदेश सरकार खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालय र अन्र्तगतका कार्यलयहरुको आ.व.२०८१।०८२ को एक दिवसीय अर्धवार्षिक प्रगती समीक्षा गोष्ठीको उद्‌घाटन गरेका छन । कार्यक्रम मन्त्रालयका सचिव मोहन शाक्यको अध्यक्षतामा भएको हो । गोष्ठीमा मन्त्रालयका महाशाखा प्रमुखहरु तथा डिभीजन प्रमखूहरुको सहभागीता रहेको थिया ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij