Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अमेरिकाको ४७ औं राष्ट्रपतिका रूपमा जिम्बेवारी सम्हाल्दै डोनाल्ड ट्रम्प


  • सोमबार, माघ ७ २०८१

  • अमेरिकाको ४७ औं राष्ट्रपतिका रूपमा जिम्बेवारी सम्हाल्दै  डोनाल्ड ट्रम्प

    एजेन्सी – आजबाट डोनाल्ड ट्रम्पले अमेरिकाको ४७ औं राष्ट्रपतिका रूपमा जिम्बेवारी सम्हाल्दै छन । उनले कार्यभार सम्हाले सँगै अनेको अडकलवाजी सुरु भएको छ । डोनाल्ड ट्रम्पले गर्न सक्ने निर्णय हरुलाई विश्वले नजिकबाट हेरिएको छ । उनले

    ४७ औं राष्ट्रपतिको रूपमा आफ्नो शपथ ग्रहणसंगै आप्रवासन, ऊर्जा उत्पादन, ट्रान्सजेन्डर खेलाडीहरू र जनवरी ६ दंगाकारीहरूको क्षमामाथि कट्टरपन्थी कार्यकारी कारबाहीहरूको आँधीबेहरीको योजना बनाएका सिएनएनले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij