काठमाडौं -नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले आफु एमालेमा प्रवेश गर्न लागेको बताएका छन । एकिकृत समाजवादी संग समेत छलफलमा रहेका गौतमले अन्ततः आफु एमालेमा जान लागेको बताएका हुन । कुन हैसियतमा जाने भन्ने टुङ्गो नलागेको उनको भनाई छ । तर आफुसंगै रहेका केहि साथी भने माओवादीमा जान लागेको गौतमले बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
