Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौंबाट पनि धरौटी बुझाएर रिहा भए रबि लामिछाने


  • बुधबार, माघ २ २०८१

  • काठमाडौंबाट पनि धरौटी बुझाएर रिहा भए रबि लामिछाने

    काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटी बुझाएर रिहा भएका छन । आजै जिल्ला अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । अब लामिछाने पक्राउ पुर्जी जारी भएको चितवन र रुपन्देही आफै उपस्थित हुने छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij