काठमाण्डौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई बोलाएका छन । देउवाले भोली आफ्नो निवासमा मन्त्रीहरुलाई बोलाएका हुन । पार्टी भित्रैबाट सरकारको काम कारवाही वारे विरोध बढ्न थाले पछि देउवाले मन्त्रीहरुलाई बोलाएका हुन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
