Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुकुटेमा प्रचण्ड (तस्वीरहरु)


  • सोमबार, पुष २९ २०८१

  • सुकुटेमा प्रचण्ड (तस्वीरहरु)

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोकको सुकुटे पुगेका छन । त्यहाँ उनले पार्टीका नेता नेता कार्यकर्ता, जनप्रतिनिधि र सुरक्षा अधिकारीसँग बाढीपहिरो प्रभावित क्षेत्रको पुनर्निर्माण लगायतका विषयमा जानकारी लिएको उनको सचिवालयले जनाएको छ । उहाँले भोलि सातौ महिला, आठौं पुरुष राष्ट्रिय बीच भलिबल प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij