Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रबि लामिछानेलाई थुनामा पठाइयो


  • आइतबार, पुष २८ २०८१

  • रबि लामिछानेलाई थुनामा पठाइयो

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई हरासत पठाइएको छ । काठमाडौं जिल्ला अदालतमा सहकारी ठगी सम्बन्धी मुद्दामा आज थुन्छेक बहस नभएकाले उनलाई प्रहरी हिरासतमा पठाईएको हो । आज दिनभर लामिछानेको वयान भएको थियो । सरकारी वकिलहरुले आफुहरुले बयान अध्ययन नगरेकाले बहस नगर्ने बताएका थिए । लामिछानेका वकिलले आफुहरु वा परिवारको जिम्मा लगाउँन अनुरोध गरे पनि इजलाशले अस्वीकार गरेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij