Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्री कानुनमन्त्री र मुख्य सचिव सहित शितल निवासमा


  • शुक्रबार, पुष २६ २०८१

  • प्रधानमन्त्री कानुनमन्त्री र मुख्य सचिव सहित शितल निवासमा

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भेट्न शितल निवास पुगेका छन । उनको साथमा कानुन मन्त्री अजय चौरसिया र मुख्य सचिव एकनारायण अर्याल पनि छन । भेटघाटको विषय खुलाइएको छैन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij