Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रवि जोडिएको मुद्दाको फैसला केहि बेरमा आउँदै  


  • बिहिबार, पुष २५ २०८१

  • रवि जोडिएको मुद्दाको फैसला केहि बेरमा आउँदै   

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने सहित जोडिएका सुर्य दर्शन सहकारीको ठगी सम्बन्धी मुद्दामा आज कास्की जिल्ला अदालतले प्रारम्भिक फैसला सुनाउँदै छ । आज धरौटीमा छाड्ने वा पुर्पक्षका लागी पठाउँने भन्ने फैसला सुनाउँने भएकाले कास्की जिल्ला अदालत वरपर सुरक्षा ब्यवस्था कडा बनाइएको छ ।

    अदालत बाहिरको सडकमा मानिसहरु हिड्न समेत प्रतिबन्ध लगाइएको छ । अदालत भित्र छामिछाने र उनको पत्नी किकिता सहित रास्वपा नेताहरु छन ।

     

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij