Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सर्वेन्द्र खनाल एमालेबाट अलग


  • आइतबार, पुष २१ २०८१

  • सर्वेन्द्र खनाल एमालेबाट अलग

    काठमाडौं – पूर्व आइजीपी एवं एमाले नेता सर्वेन्द्र खनालले नेकपा एमाले परित्याग गरेका छन । एमालेबाट काठमाडौं र तनहुँ वाट समेत निर्वाचन लडेका खनालले आफु स्वतन्त्र भएको बताए । खनालले भने – ‘हजुरहरुलाई मेरो राजनीतिक स्थितिबारे अन्यौलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन ।’

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij