काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले उप सभापति डिपी अर्याललाई कार्यवहाक सभापति तोकेको छ । सभापति रबि लामिछाने विरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण को मुद्दा दर्ता भए पछि अर्याल कार्यवहाक सभापति बनेका हुन । लामिछानेले अर्याललाई कार्यवहाक सभापति सिफारिस गरे पछि सचिवालय बैठकले निर्णय गरेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
