Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कीर्तिपुर १ को वडाध्यक्षमा कांग्रेसका महर्जन विजयी


  • सोमबार, मंसिर १७ २०८१

  • कीर्तिपुर १ को वडाध्यक्षमा कांग्रेसका महर्जन विजयी

    काठमाडौं – कीर्तिपुर नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका इच्छा कुमार महर्जन विजयी भएका छन् । ५ सय ६२ मतसहित उनी विजयी भएका हुन् ।

    नेकपा एमालेका हर्ष महर्जनले ४ सय ९८ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका सरल गोपाल महर्जनले १ सय ७३ मत प्राप्त गरेका छन् । ०७९ को निर्वाचनमा यहाँ नेपाली कांग्रेसले जितेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij