Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्रीको प्रश्न : एनपिएललाई लिएर तपाईंहरु कत्तिको उत्साहित हुनुहुन्छ त ?


  • सोमबार, मंसिर १० २०८१

  • प्रधानमन्त्रीको प्रश्न : एनपिएललाई लिएर तपाईंहरु कत्तिको उत्साहित हुनुहुन्छ त ?

    काठमाडौं – आगामी १५ गतेबाट काठमाडौंमा सुरु हुने नेपाल प्रिमियर लिगको ट्रफी सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले टूफी सार्वजनिक गरेका हुन । धरहरामा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले आठै टिमका कप्तानको नामै लिएर खेलाडीको प्रशंसा गरेका थिए । ट्रफी सार्वजनिक कार्यक्रम पछि सामाजिक सञ्जालमा प्रधानमन्त्रीले एनपिएल आउँदै गर्दा तपाईहरु कत्तिको उत्साहित हुनुहुन्छ भनेर प्रश्न गरेका छन । ओलीले भनेका छन –

    ऐतिहासिक धरहराको काखमा हाम्रा प्यारा खेलाडीसँगै NPL ट्रफीको लन्च गरेको छु।

    तपाईंहरु कत्तिको उत्साहित हुनुहुन्छ त ?

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij