Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपालले अफगानिस्तानलाई २-० ले हरायो


  • शनिबार, मंसिर १ २०८१

  • नेपालले अफगानिस्तानलाई २-० ले हरायो

    काठमाडौं – नेपाली फुटवल राष्ट्रिय टिमले अफगानिस्तान लाई पराजित गरेको छ । ताजिकिस्तानको सेन्ट्रल स्टेडियम, डुसान्बेमाभएको खेलमा नेपालले २ – ० को नतिजा निकालेको हो ।नेपालका लागी जिलेस्पीजंग कार्की र रोहित चन्दले गोल गरे ।  नेपालले दुवै गोल दोस्रो हाफमा गरेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij